Latest News And Events
यौनिकता शिक्षा शिक्षणसम्बन्धी पुनर्ताजगी तालिम आइतबार सम्पन्न भएको छ ।
Date : May-28-2023
Time :
विश्वविद्यालय अनुदान आयोगको सहयोग र काठमाडौँ शिक्षा क्याम्पसको आयोजनामा संञ्चालित तीन दिने वृहत यौनिकता शिक्षा तालिम क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताको अध्यक्षता एवम् प्रा.डा.सुरेन्द्र गिरीको प्रमुख आतिथ्यता तथा चन्द्रागिरी नगरापालिकाका नगर प्रमुख घनश्याम गिरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा विभिन्न विद्यालय तथा क्याम्पसहरुबाट प्रतिनिधित्व गर्दै तालिम लिनु भएका ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र सहित बिदाई गरिएको छ ।
यौनिकता शिक्षा शिक्षणसम्बन्धी पुनर्ताजगी तालिम आइतबार सम्पन्न भएको छ ।